सभामुखको आह्वा‍नमा बानेश्वरमा सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आयोजनामा संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभा विघटनपछिको परिस्थितिबारे छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाउनुभएको हो । बैठकमा एमालेको संस्थापन पक्ष अनुपस्थित रहेको छ । प्रमुख दलका नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका … Continue reading सभामुखको आह्वा‍नमा बानेश्वरमा सर्वदलीय बैठक